Disinformation and Misinformation in election

Misinformation and disinformation in election भन्ने विषयमा आनलाइन तालीममा सहभागि हुनको लागि यो लिंक मार्फ़त आफ्नो नाम दर्ता गराएर तालीममा सहभागी हुने अवसर पाउनुहोस 



http://nvrfnepal.org/dam



भ्रामक ÷मिथ्या एवं गलत सूचना (Disinformation and Misinformation in Elections) सम्बन्धि युवाहरुलाई दिइने अनलाईन तालिम सम्बन्धमा ।

नेपाल मतदाता अधिकार मञ्च, नेपाली मतदाताहरुको अधिकार संरक्षण र प्रवंधनका निमित्त क्रियाशिल समाबेशी संस्था हो । यस संस्थाले निर्वाचन, लोकतन्त्र, शुशासन, बिधिको शासन एवं जवाफदेहिता र निर्वाचन पर्यवेक्षण लगायतका क्षेत्रमा सचेतना, क्षमता अभिवृद्धि तालिम, बहस, पैरवी लगायत, सिमान्तकृत समूह लक्षित विभिन्न गतिविधिहरु निरन्तर रुपमा संचालन गरिरहेको छ । यसैबिच, निर्वाचनका दौरान प्रयोग हुने गरेका भ्रामक÷ मिथ्या एवं गलत सूचना (Disinformation and Misinformation in Elections) सम्बन्धि सूचनाहरुको पहिचान, प्रतिकार, रोकथाम र नियन्त्रण सम्बन्धि सचेतनामूलक तालिम प्रविधिमैत्री युवाहरुलाई सातै प्रदेशमा अनलाइन ÷ जुम मार्फत संचालन गरिने भएको हुँदा १८ देखि ३० वर्षका इच्छुक युवाहरुलाई तालिममा सहभागीका निमित्त अनुरोध गर्दछौ । कृपया तालिममा सहभागिताका निम्ति यसमा उपलब्ध अनलाईन तालिम आबेदन फारम भर्न र भराउनहुन सबैमा सुसुचित एवं जानकारी गरिन्छ । 

यस सम्बन्धि थप जानकारीको लागी यस संस्थाको वेवसाइट info@nvrfnepal.org मा जानुहोस् वा निम्न सम्बपर्क नम्वरहरुमा 977+1- 5345781, Mob:+977-9849550277, 9749714925, 9808821605 नम्बरहरुमा फोन गरी बुझ्नुहोस् । 

Note: कृयया फारम भर्नका लागी (फारमाको लिंक https://nvrfnepal.org/dam मा प्रवेशगर्नुहोस् ।


धन्यबाद ।

Post a Comment

Previous Post Next Post